Rule 3
व्यवस्थापकले सूचना दिंदा खुलाउनु पर्ने कुराहरू
: ऐनको दफा ५ को उपदफा (१) मा उल्लिखित विवरणका अतिरिक्त जोखिमपूर्ण व्यवसाय वा कार्य सञ्चालन गरेको व्यवस्थापकले श्रम कार्यालयलाई सूचना दिंदा देहायका विवरण समेत खुलाउनु पर्नेछ ः-
(क) प्रतिष्ठान सञ्चालन हुने समय,
(ख) प्रतिष्ठानको काम गर्ने समय र दैनिक कार्य घण्टा,
(ग) प्रतिष्ठानले जोखिमपूर्ण व्यवसाय वा कार्य सञ्चालन गरेको मिति,
(घ) प्रतिष्ठानमा कार्यरत कामदारको संख्या, नाम, उमेर र ठेगाना,
(ङ) प्रतिष्ठानको तर्फबाट कामदारलाई पु¥याइएको सेवा,
(च) कामदारलाई दिइएको पारिश्रमिक तथा अन्य सुविधा,ध
(छ) प्रतिष्ठानको सम्पर्क ठेगाना,
(ज) स्वास्थ्य र सुरक्षा सम्बन्धी व्यवस्था ।